Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

ईलाका प्रशासन कार्यालय लहानबाट अनलाइननागरिकता सेवा सुरु

ईलाका प्रशासन कार्यालय लहानबाट  अनलाइननागरिकता सेवा सुरु

सिरहा :ईलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु गरेका छन् ।
यो कार्यालयले हेर्ने ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको सूचना अधिकारी शशी कुमार चौधरीले जानकारी दिनुभयो।

गृह मन्त्रालयको योजना अनुरुप वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेम शंकर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको ईलाका प्रशासन कार्यालय लहानका कार्यालय प्रमुख उप सचिव गोकर्ण राज सुयालले जनाएको छ। उहाँले भने वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै ईलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भईसकेका कागजात हेरेर नागरिकता दिने गर्छ।‘‘विस्तारै कागज लिएर आउने नै नपर्ने बनाउने कार्य भईरहेको बताए।”

कार्यालयका अनुुार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्रै फर्किन्छ । पहिले जस्तो धेरै पटक दौडधुप गर्ने अब हुदैँन।
ईलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिकाको सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नम्बर१२,१३र१४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाको २,६ नम्बर र नवराजपुर गाउँपालिकाको वडा नम्बर—१ रहेको कार्यालयले जनाएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

एकीकृत समाजवादीद्वारा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन

एकीकृत समाजवादीद्वारा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन

लक्ष्यको तुलनामा धान खरिद कम

लक्ष्यको तुलनामा धान खरिद कम

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d