Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

ड्रागन खेतीवाट लाखौ कमाई


ड्रागन खेतीवाट लाखौ कमाई

बिरेन्द्र प्रसाद नेपाल
सिरहाको लहान नगरपालिका १६ गोविन्दपुरका हरिदेव चौधरीले १४ कट्टामा लगाएको ड्रगन खेतीवाट शूरुकै उत्पादनवाट लाखौ आम्दानी गरेको छ । उहाँ यो खेतीमा आकर्षन हुनुको मुख्य कारण अन्य फल भन्दा ड्रागन फ्रुट अति महगो हुने भएकोले यसको खेतीवाट राम्रो मुनाफा रहेको छ । बिश्वभरी नै एउटा अति नै सफल खेतीको रुपमा फस्टयाउदै गएकाले नेपालका धेरै युवाहरुले यो खेती गर्न लागिपरेको छ । ड्रागन खेती ३३ डिग्री भन्दा पनि अत्यधिक तापक्रममा हुने हुँदा गर्मीपर्ने जिल्लाहरुमा यसको खेती भैरहेको छ । पहिला गल्फ कन्ट्रीहरुमा मात्र गर्थयो तर केही वर्ष देखि यसको खेती नेपालमा पनि फस्टाएको हरिदेव चौधरीले बताउनु भएको छ । चौधरीले यो खेतीका लागि बेर्ना तयार पार्ने शूरुका अवस्थामा स्थानिय किसानहरुले उहाँलाई भन्थे असम्भव हुने खालका खेती किन गरिरहेको भन्दै हेप्थे तर आज पहिलो पटकमै एकसय जति फल उत्पादन गर्न सफल भएको छ । ६ महिना पछि एकहजार फलभन्दा बढी फल्ने आशा राखेको छ । चौधरी थाइलाण्ड भ्रमणमा गएर यो फलको बिषयमा अनुभव पाएर यो खेती गर्न लागेको हो । एउटा बिरुवामा पाँच देखि दशवटा ड्रागन फल्छ । १४ कट्टामा रहेको ड्रागनका बिरुवा लगायत स्याउ, अमला, तैरपता, निम्वु, नास्पाती जस्ता फलका बिरुवाहरु लगाएका छन । स्याउ, नास्पाती जस्ता फल उत्पादनका लागि चिसो मौसम चाहिन्छ तर चौधरीले भने तराईका मौसममा पनि स्याउ र नास्पाती उत्पादन हुन्छ भनी दावी गरेको छ । करि दुईवर्ष बनस्पतिक विवरण ः
ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम (१।२ के।जी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र् सेतो गूदी भयको,पहेलो बोक्रा र सेतो गूदी भयको, रातो बोक्रा र रातो गूदी भयको जात पर्दछ ।
उत्पत्ती र खेति विस्तार
यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५० – १५० सेन्टिमिटर बर्षा र २० –३० से. तापक्रम हुने ठाउमा खेती गर्द धेरै लाभ लिन सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भयकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ । कम मलिलो र १० – ३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । बिरुवा प्रशारण र रोप्ने तरिका ः
यो विरुवाको प्रशारण कलमि तथा विऊवाट गर्न सकिन्छ । एक बर्ष अथवा एक बर्ष भन्दा बढी उमेरको बिरुवाबाट कटिङ लिनुपर्छ र कटिङको लम्बाई ६–१५ इन्च सम्मको हुनुपर्दछ । कटिङ लिदा बिरुवामा घाऊ बन्ने भयकोले काटी सकेपछी बिरुवा र कटिङ्को काटियको भागमा बोर्देक्स मिश्रणमा डुबाउन पर्छ ।
कटिङलाई १–२ दिनसम्म अध्यारो ठाउँमा राख्नु पर्दछ र त्यसपछि उक्त कटिङलाई उपयुक्त प्लास्टिकको थैलोमा ९उयथिदबन० लगाउनु पर्छ । पोलिब्यागमा बिरुवा तयार गर्दा माटो वालुवा र प्राग्रांरिक मलको १स्१स्१ मिश्रण बनाई ९९१३० भर्नुपर्छ । माटोको चिस्यान अवस्था हेरी नर्सरीको विरुवालाई पानि दिनुपर्छ । बढि पानि दिएको खण्डमा जरा कुहिने समस्या आउन सक्छ । कटिङमा जरा बिकास भइसकेपछी टण् से। मि को खाल्डो खनी लगाउन पर्छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

रौतहट -४ मा उद्धवको पला भारी

रौतहट -४ मा उद्धवको पला भारी

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

Leave a ReplyCancel reply

लोकप्रिय

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

Former minister falls in Karnali, voters choose new leadership

Former minister falls in Karnali, voters choose new leadership

Balen’s election expenses made public, large sums spent on campaign programs

Balen’s election expenses made public, large sums spent on campaign programs

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

Upendra Yadav expresses gratitude to voters after defeat

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Oli said – Congratulations, Balen Babu!

Oli said – Congratulations, Balen Babu!

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d