Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

काठमाडौैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे ।

उनले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद पनि दिए । अझ निर्मम रुपमा प्रस्तुत हुन आग्रह गरेका उनले सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

जबकि सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै काम गर्न नसकेको भन्दै रवि नेतृत्व दल रास्वपाले समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको १५ दिन नबित्दै रवि किन प्रचण्डलाई भेटेर, सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् भन्ने भेउ सर्वसाधारण जनताले बुझ्न सकेका छैनन् ।

त्यही सरकारले कुनै काम गर्न नसकेको पनि भन्ने अझै प्रधानमन्त्रीलाई नै भेटेर धेरै राम्रो काम गरेको भन्ने रविको दोहोरो भूमिकालाई देख्नेहरु अहिले लजाउन थालेका छन् ।

रविले कि त पहिले समर्थन फिर्ता लिनु हुँदैनथ्यो कि यसरी ओहो धेरै राम्रो गर्नु भो बधाई छ, हामी सहयोग गर्न तयार छौं भन्नु हुन्नथ्यो । यसले रविमा अझै पनि परिपक्व नेताको छवि नदेखिएको भन्दै उनको आलोचना हुन थालेको छ । मिडियाडबलि

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

होम वर्क नबनाएको निहुँमा विद्यार्थीलाई पिटाई

होम वर्क नबनाएको निहुँमा विद्यार्थीलाई पिटाई

सांसद किरणकुमार साहद्वारा नेपालमा सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड

सांसद किरणकुमार साहद्वारा नेपालमा सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड

Leave a ReplyCancel reply

लोकप्रिय

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

Military bases and weapons storage centers targeted

Military bases and weapons storage centers targeted

Middle East war affects flights at Indian airports

Middle East war affects flights at Indian airports

The American and Israeli sides issued official responses

The American and Israeli sides issued official responses

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Five people, including two Malaysians, were on board, three were injured.

Five people, including two Malaysians, were on board, three were injured.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d