Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

सिरहा । सिरहा गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरकी प्रियंका कुमारी महतोलाई श्रीमान बिनित कुमार महतोले कुटपिट गरि ससुरा बिसुनी महताले कुखुरी देखाई ज्यान मार्ने धम्कि दिएको बताए ।

उनकी श्रीमान नेपाल सरकारको स्वास्थ्य चौकीको सिअहेबमा कार्यगत रहेका हुदा पनि दाइजोको विषयमा पटक पटक मानसिक यातना तथा कुटपिट गर्दै आएको । सासुलेे ,कुखुरी देखाएका बेलामा मारेर हामीलाई ५० लाख रुपैयाँ आउने हो भने बताए ।

दाइजो तथा कुटपिटको विषयमा समाजिक छलफल अनेकौ पटक भएका तर सुधार भइन्न समाजिकका अगुवाले भनेका छन् । यस्ता घरेलुहिंसाको कारणले मधेसमा आत्महत्या दिन प्रति दिन बढदै आएको छ । उनकी बिहे भएको ४ वर्ष पछि उनलाई सल्यक्रिया भइ एक छोरा ११ महिनाको छ ।

यता , बिनितसंग कुरा गर्दा कुनै किसिमको विवाद भएको छैन बताए । खानपिनको विषयमा गालिगलोज भएको हो ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

दक्षिण चीन सागरमा चीनको आक्रामक कार्यप्रति फिलिपिन्सको बोल्ड प्रतिक्रिया

दक्षिण चीन सागरमा चीनको आक्रामक कार्यप्रति फिलिपिन्सको बोल्ड प्रतिक्रिया

नेपाल बसोबास गरिरहेकी चिनियाँ वरिष्ठ अधिकारीलाई देश निकाला

नेपाल बसोबास गरिरहेकी चिनियाँ वरिष्ठ अधिकारीलाई देश निकाला

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

Loading Comments...
 
    %d