Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

खराब मौसममा पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न नदिएको आरोप

खराब मौसममा पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न नदिएको आरोप

काठमाडौं । भारतको उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले शुक्रबार इन्डिगो एयरलाइन्सको विमान एयर टर्ब्युलेन्समा फसेको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार डीजीसीएले भनेको छ ‘मे २१ मा पठानकोट नजिकै विमान उडिरहेको बेला अचानक मौसम खराब भयो।’

मौसमको अवस्थाका कारण उडान नम्बर ६ इ-२१४२ का चालक दलले लाहोरलाई सम्पर्क गरेर पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न अनुरोध गरे तर त्यो अस्वीकार गरियो।

दिल्लीबाट श्रीनगर उडान गरिरहेको इन्डिगो एयरलाइन्सको चालक दलले अनुमति नपाएपछि सबै प्रोटोकल पालना गर्दै खराब मौसमको बीचमा विमानलाई श्रीनगरमा सुरक्षित अवतरण गराए।

डीजीसीएले आफ्नो विज्ञप्तिमा भनेको छ – विमानमा सवार कुनै पनि यात्रु घाइते भएका छैनन् तर विमानको अगाडिको भाग, “नोज रेडोम” मा क्षति पुगेको छ। यस विमानमा २२७ जना यात्रु थिए।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सुडानले रासायनिक हतियार प्रयोग गरेको अमेरिकाको आरोप, नयाँ प्रतिबन्ध घोषणा

सुडानले रासायनिक हतियार प्रयोग गरेको अमेरिकाको आरोप, नयाँ प्रतिबन्ध घोषणा

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

Leave a ReplyCancel reply

लोकप्रिय

US Special Forces provide intelligence and planning support to Ecuadorian military

US Special Forces provide intelligence and planning support to Ecuadorian military

Annual political debate begins in China, economy top agenda

Annual political debate begins in China, economy top agenda

Experts’ meeting decides on hereditary statehood debate in Iran

Experts’ meeting decides on hereditary statehood debate in Iran

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Election Campaigning to Halt from Midnight Ahead of House of Representatives Polls

Voters Allowed to Use Six Types of Documents for Thursday’s House of Representatives Election

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d