Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । सि वि यस ग्लोबलको आर्थिक सहयोग तथा सि एम सि नेपालद्वारा सञ्चालित बाल मानसिक स्वास्थ्य कार्यक्रम सिरहाको लाहान र धनगढीमाई तथा धनुषाको धनौजी गाउँपालिकाको आपसी साझेदारीमा सञ्चालित कार्यक्रम हाे । यस संस्थाले समुदायमा रहेका अपाङ्ग बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । अपाङ्ग पुनर्स्थापना केन्द्र लहान र अपाङ्ग भएको व्यक्तिहरूको समिति धनगढीमाईको संयोजकत्वमा बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन , समावेशी पहुंचयुक्त बाल मानसिक स्वास्थ्य सेवाको लागि दुई दिने तालिम अन्तर्गत लहानमा साउन ३१ गते र भदौ १ गते लहानको पशुपति आदर्श मावि सभा हलमा र भदौ २ र ३ गते धनगढीमाईको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भनेको के हो ? यसबारे के बुझाई छ ? मानसिक स्वास्थ्यभित्र बालबालिकाको मानसिक स्वास्थ्य ,तनाव ,तनाव ब्यबस्थापन ,चिन्ता ,लागूपदार्थ सेवन, छारे रोग ,आत्म हत्या लगायतका विषयमा अपाङ्ग व्यक्तिहरूलाई तालिम दिइएको थियो । तालिममा अपाङ्गता भनेको के हाे ? बालबालिकाको असामान्य ब्यबहार कसरी पहिचान गर्ने ? उक्त समस्याको व्यवस्थापनको लागि कहा रेफर गर्ने ? लगायत बालबालिकासम्बन्धित मित्रवत ब्यबहार गर्ने गराउने र सामाजिक ब्यबहारमा बालबालिका प्रति सकारात्मक ब्यबहार निर्माण प्रति तालिम केन्द्रित भएको परियोजना संयोजक तथा सञ्चालक अनिरुद्ध मुखियाले जानकारी दिनुभयो । तालिममा लहानमा करिब २८ सहभागी भएको थियो भने धनगढीमाईका करिब ३४ अपाङ्ग व्यक्तिहरूको सहभागितामा आयोजित तालिममा प्रशिक्षण दिने काम सहजकर्ता रामलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post

प्रहरिद्वारा अबैध घरेलु मदिरा नस्ट

मधेश प्रदेशसभाको समितिमै वर्षौदेखि अडकियो तीन विधेयक

मधेश प्रदेशसभाको समितिमै वर्षौदेखि अडकियो तीन विधेयक

आज बाबुको मुख हेर्ने दिनः बिहानैदेखि गोकर्णमा भक्तजनको भीड

आज बाबुको मुख हेर्ने दिनः बिहानैदेखि गोकर्णमा भक्तजनको भीड

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d