Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी


राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी

धनगढी । राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी आयाेजना गरेकाे छ ।

धनगढीमा आयाेजित विचार गाेष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ।’

त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका नेपाली सांस्कृतिक परिषद्का महासचिव हर्क स्वाँरले नेपाल–भारतकाे संस्कृति मिल्दाेजुल्दाे रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’विकास क्षेत्रमा नेपाल–भारत सहकार्य अतिआवश्यक छ, यसले दुवै देशलाई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक हिसाबले मुजबुत बनाउँछ।’

त्यस्तै कार्यक्रममा सहभागी ल्यान्स कलबका अध्यक्ष सीबी चन्द, नेपाल पत्रकार महासंघका सदस्य प्रेम चौधरी र वरिष्ठ पत्रकार कर्ण शाहले नेपाल–भारत मित्रतालाई जाेड दिँदै दुवै देशका सरकार मिलेर अघि बढ्नु पर्ने बताएका थिए।
कार्यक्रमका सञ्चालन शिव थापाले गर्नु भएको थियो।

त्यस्तै राजविराजमा आयाेजित विचार गाेष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामकुमार यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जाेड दिनु भएकाे थियाे ।

उहाँले भन्नुभयाे,’नेपाल–भारतबीच राेटी बेटीकाे सम्बन्ध छ, जसले दुई देशकाे सम्बन्धलाई अझ मजबुत बनाएकाे छ, नेपालकाे आर्थिक विकासमा भारतकाे ठुलाे याेगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियान सप्तरीका सल्लाहकार अधिवक्ता सागर वीर कडारिले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमकाे विशिष्ट अतिथि राष्ट्रिय एकता अभियान की उपाध्यक्ष सुनिता साहले पनि नेपाल–भारतकाे सम्बन्धकाे बारेमा चर्चा गर्नुभएकाे थियाे ।
कार्यक्रम अभियानकी जिल्ला संयोजक सुनीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
अल्पसंख्यकहरूलाई व्यापक भेदभाव र उत्पीडन गरीने  पाकिस्तानले  काश्‍मीर एकता दिवस मनाउँदै

अल्पसंख्यकहरूलाई व्यापक भेदभाव र उत्पीडन गरीने पाकिस्तानले काश्‍मीर एकता दिवस मनाउँदै

नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड

नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

Leave a ReplyCancel reply

लोकप्रिय

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

Upendra Yadav expresses gratitude to voters after defeat

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Oli said – Congratulations, Balen Babu!

Oli said – Congratulations, Balen Babu!

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Middle East war: Tensions escalate further

Khamenei’s body to be laid to rest in Tehran’s Grand Mosque

Middle East war: Tensions escalate further

Middle East war: Tensions escalate further

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d