Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

राजविराज । सप्तरीको बोदेबर्साईन नगरपालिका –३ मधुवनको परिवर्तित नाम काजल – १५ लाई जबरजस्ती करणीको प्रयास गर्ने युवा स्थानियवाट कुटिएका छन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार घटना भएको स्थान भन्दा फरक ठाउँमा युवतीका अभिभावक तथा स्थानियहरुले केटीलाई दुव्र्यवहार गर्ने केटालाई कुटपिट गरेको छ ।
पिडित काजल –१५ का अनुसार ः विहिवार  दिउँसो करिब २ बजे आफ्नै खेतमा घाँस काटिरहेको बेला स्थानीय संजित यादवले पछाडिबाट आफ्नो भिडियो बनाइरहँदा मेरो भिडियो किन बनाएको भनेर सोधेपछि संजितले जबर्जस्ती मेरो हात समाएर खेतमा उतानो लडाई लछारपछार गर्दै मसँग जबर्जस्ती गर्न खोजेपछि मैले चिच्याउँदा नजिकै भैंसी चराउदै गरेका दुई चार जना दौडेर आएपछि संजित भागेका थिए ।
काजलका अनुसार बेलुका घरको दलानमा मूर्ति कुरेर बसिरहँदा संजित उनका साथी सचिदानन्द यादव , शैलेन्द्र यादव सहित आएर घरबाट जर्वजस्ती उठाएर लग्न खोजेपछि मेरो घर परिवारले आएर मलाई बचाउने क्रममा एकजनालाई बचाउने समुहले कुटपिट समेत गरेको छ ।

यसैबीच उक्त घटनामा आफ्नो छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिकाकी काकी परिवर्तित नाम सुगा देवीले ईलाका प्रहरी कार्यालय कडरबोनामा निवेदन दिन जादा त्यहाँका प्रहरीले सुगालाई उल्टै पक्राउ गरी थुनामा राखेको पीडित बालिकाले बताईन । कुटपिट गरेको भनेर कविता विरुद्ध प्रहरीमा जाहेरी आएकोले कवितालाई शुक्रवार पक्राउ गरी थुनामा राखी आईतबार अदालतबाट म्याद थप समेत गरिसकिएको सप्तरी प्रहरीले जनाएको छ ।

यता बालिकालाई जिस्क्याउने र जबरजस्ती करणीको प्रयासमा संलग्न युवकहरुलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपि नरेन्द्र कार्कीले केटाले बालिकालाई जिस्क्याएर गल्ती गरेका हुन् भन्ने पिडित पक्ष भनिएकाले कानूनलाई हातमा लिंदै केटालाई कुटपिट गरेर थप गल्ती गरेकोले दुबै पक्षको उजुरी लिई कार्यवाही प्रक्रिया अगाडि बढाउने बताए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
जापानले समुद्रमा मिसाउन थाल्यो रेडियोधर्मी पानी

जापानले समुद्रमा मिसाउन थाल्यो रेडियोधर्मी पानी

ओली सहभागी कार्यक्रममै पालना भएन एमालेको अपानि

ओली सहभागी कार्यक्रममै पालना भएन एमालेको अपानि

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d