Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

हुलाकी सडक खण्डमा सर्पदंश उपचार केन्द्र स्थापना

हुलाकी सडक खण्डमा सर्पदंश उपचार केन्द्र स्थापना

सिरहा। सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
नवराजपुर गाउँपालिका–४ स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमको बीच उद्घाटन गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गर्नु भएको छ।
हुलाकी सडक खण्ड छेउका स्थानीयले समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी अकालमै ज्यान गुमाउँदै आउनु परेको पिडादाय अवस्थालाई न्युनिकरण गर्न सर्पदंश उपचार केन्द्र स्थापना भएको नवराजपुरका स्वास्थ्य संयोजक संजिव कुमार यादवले बताउनु भयो।
नेपाली सेनाको प्राविधिक सहयोगबाट तालिम प्राप्त डाक्टर जितेन्द्र यादवको टिमले उपचार गर्ने र गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। सर्प दंश केन्द्र सञ्चालनका लागि रु. १५ लाख श्रोत व्यवस्थापन गरेको र आवश्यकता अनुसार थप्दै जाने गाउँपालिकोको भनाई छ।
यो सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि चोहर्वा र वा लाहन लैजानु पर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष शिव उदगार यादवले बताए ।
उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्रीको सबै व्यवस्थापन गरि सर्पदंश उपचार केन्द्र सञ्चालन ल्याएको नवराजपुर गाउँपालिकाले जनाएको छ।
सर्पदंश उपचार केन्द्र सञ्चालन आएसंगै नवराजपुर गाउँपालिकासंगै जिल्लका भगवानपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिकाको स्थानीयका लागि छुटी दुरी भई तत्तकाले सेवा लिन यहाँका स्थानीयलाई सहजता हुने बताएको छ।
सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गरेका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
श्रीमानसँग मिलेर प्रेमीको हत्या गर्ने अनिता पक्राउ, श्रीमानलाई सउदीबाट ल्याउने तयारी

श्रीमानसँग मिलेर प्रेमीको हत्या गर्ने अनिता पक्राउ, श्रीमानलाई सउदीबाट ल्याउने तयारी

महोत्तरीको एक डान्स बारबाट एक दर्जन युवायुवति पक्राउ

महोत्तरीको एक डान्स बारबाट एक दर्जन युवायुवति पक्राउ

डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

Leave a ReplyCancel reply

लोकप्रिय

US Special Forces provide intelligence and planning support to Ecuadorian military

US Special Forces provide intelligence and planning support to Ecuadorian military

Annual political debate begins in China, economy top agenda

Annual political debate begins in China, economy top agenda

Experts’ meeting decides on hereditary statehood debate in Iran

Experts’ meeting decides on hereditary statehood debate in Iran

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Election Campaigning to Halt from Midnight Ahead of House of Representatives Polls

Voters Allowed to Use Six Types of Documents for Thursday’s House of Representatives Election

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d