Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सप्तरीको डाक्नेश्वरी नगरपालिका—१०बनौलामा सहिद रमेश रामको शालिक अनावरण गर्नु भएको छ।
झापाको कचनकबलबाट सुरु भएको माओवादीको ‘तराई मधेश जागरण अभियान हुलाकी सडक खण्ड केन्द्रित चलिरहेको अभियानको क्रममा बनौला आइपुगेका अध्यक्ष प्रचण्डले शालिक अनावरण गर्नुहुँदै नेपालमा भएका हरेक परिवर्तनहरु नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले जनताको धेरै ठुलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा समेत जनताको त्याग र बलिदान रहेको बताउनुभयो।
पछिल्लो पटक मेरो नेतृत्वमा देशका सबै सहिदहरु राष्ट्रिय सहिदको रुपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्टयाउन नसक्ने बताए।‘‘सत्य निरुपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने,परिपूर्ण दिने पाटो खुल्ने बताए।”
परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको उहाँको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठुलो परिवर्तन भएको उल्लेख गर्नुभयो ।जनताको बलिदानी कृतिमानको परिणाम देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको भन्दै नेपालको संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न जनताको रुपमा स्थापित गरेको हुँदा अहिले सार्वभौम सत्ताको स्रोत नेपाली जनता भएको उहाँको भनाइ छ ।
डाक्नेश्वरी नगरािलिका वडा—१० बनौलमा मा जन्मनुभई देशको सामाजिक तथा राजनैतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाईन बजारमा वि.सं.२०६१असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो। सो अवसरमा अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यहरुलाई सम्मान समेत गर्नुभएको थियो।मधेश प्रदेश सभा सदस्य रुवी कर्णको संसदीय विकास कोष रकमबाट शालिक निर्माण भएको थियो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d