Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

जनकपुरधाम,। मधेश प्रदेशका आठवटै जिल्लामा बाढी, डुबान, चट्याङ र आगलागीजस्ता प्राकृतिक विपद्का जोखिम न्यूनिकरणका लागि सशस्त्र प्रहरी बल, नेपालले समुदायलाई लक्षित गर्दै स्वयंसेवक तयार पार्ने अभियान सुरु गरेको छ।

हरेक वर्ष मनसुनसँगै विपद्‌ले मधेशमा ठूलो असर पार्ने भएकाले यस क्षेत्रलाई जोखिमपूर्ण मानिँदै आएको छ। यही पृष्ठभूमिमा सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा जिल्लास्तरमा विपद्‌ व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न तालिम कार्यक्रम अगाडि बढाएको हो।

डीआईजी ढकालका अनुसार हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, र सर्लाही, धनुषा तथा सप्तरीमा २५–२५ जना गरी कुल १३९ जनालाई २१ दिने प्रारम्भिक तालिम दिइसकिएको छ। बाँकी रहेका बारा, पर्सा र सिराहा जिल्लामा पनि यही वर्षभित्र थप २५–२५ जना स्वयंसेवकलाई तालिम दिने तयारी भइरहेको छ।

प्रकोपको पहिलो सामना गर्ने सामर्थ्य स्थानियहरूसँगै हुन्छ। जब त्यहीँ समुदायलाई सचेत र सक्षम बनाइन्छ, तब मात्र क्षतिको जोखिम घटाउन सकिन्छ,’ढकालले भने ‘हामी मानवीय क्षति शून्य बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौं, जसमा समुदाय र सुरक्षाकर्मीको सहकार्य अपरिहार्य छ।’
स्थानीय तह र सशस्त्र प्रहरीको समन्वयमा सञ्चालित यो तालिमले उद्धार, प्राथमिक उपचार, सूचना प्रवाह र जनचेतनामूलक काममा भूमिका खेल्ने जनशक्ति तयार गर्ने लक्ष्य राखिएको छ।

यही अभियानअन्तर्गत प्रत्येक पालिकाका वडामा सम्भावित प्रकोपको पूर्वसूचना दिन सक्ने गरी कम्तीमा २५–२५ जना विपद् सूचक समेत चयन भइसकेका छन् । ती सूचकहरूको सम्पर्क विवरण संकलन गरिएकै आधारमा आवश्यक समन्वयमा कार्य अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस अभियानमार्फत मधेश प्रदेशमा समुदायस्तरमै दिगो विपद्‌ प्रतिकार्य प्रणालीको आधार निर्माण हुने अपेक्षा गरिएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
आंशिक दृष्टिविहीन भएका वालकको इन्जिनियर बन्ने सपना

आंशिक दृष्टिविहीन भएका वालकको इन्जिनियर बन्ने सपना

अमेरिकामा एक व्यक्तिले धेरै मानिसहरूलाई आगो लगाइदिए

अमेरिकामा एक व्यक्तिले धेरै मानिसहरूलाई आगो लगाइदिए

आजदेखि यी स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

आजदेखि यी स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

Leave a ReplyCancel reply

लोकप्रिय

Chitwan candidates did not open separate bank accounts

Chitwan candidates did not open separate bank accounts

Government’s attempt to move office ahead of election fails

Government’s attempt to move office ahead of election fails

Prachanda’s statement: Rukum is a place to create ancient history

Prachanda’s statement: Rukum is a place to create ancient history

Nepali Congress VP Sharma on fulfilling people’s dream

Nepali Congress VP Sharma on fulfilling people’s dream

South Korean Scientists Develop Ultra-Fast Hemostat That Stops Bleeding in One Second

South Korean Scientists Develop Ultra-Fast Hemostat That Stops Bleeding in One Second

At Least Four Dead, Several Injured in Multiple Shootings in Karachi

At Least Four Dead, Several Injured in Multiple Shootings in Karachi

Voting Underway in Bangladesh Following Sheikh Hasina’s Ouster

Voting Underway in Bangladesh Following Sheikh Hasina’s Ouster

PM Sushila Karki Confirms February 21 Voting in Himalayan Districts

PM Sushila Karki Confirms February 21 Voting in Himalayan Districts

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d