Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

आजदेखि यी स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो ।

आजदेखि यी स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप

काठमाडौं । आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो ।

अब आइओएस १५ वा त्यो भन्दा पूरानो संस्करण भएका आइफोन तथा एन्ड्रोइड ५ (Lollipop) वा त्योभन्दा पुरानो संस्करणका एन्ड्रोइड फोनहरुमा ह्वाट्सएप चल्ने छैन ।

योसँगै निम्त मोडेलका स्मार्टफोनहरुमा ह्वाट्सएपले सपोर्ट नगर्ने भएको छ :

१. आइफोन फाइभ एस
२. आइफोन ६

३. आइफोन ६ प्लस

४. आइफोन ६ एस

५. आइफोन ६ एस प्लस

६. आइफोन एसइ (फस्ट जेनेरेशन)

७. सामसङ ग्यालेक्सी एस ४

८. सामसङ ग्यालेक्सी नोट ३

९. सोनी एक्पेरिया जेड १

१०. एलजी जी २

११. हुवावे एसेन्ड पी ६

१२. मोटो जी (फस्ट जेनेरेशन)

१३. मोटोरोला रेजर एचडी

१४. मोटो ई (२०१४)

यदि तपाईंको मोबाइल फोन पनि ह्वाट्सएप नचल्ने उल्लेखित सूचीमा परेको छ भने के गर्ने?

· सूरुमा आफ्नो फोन कुन अपरेटिङ सिस्टममा चलिरहेको छ भन्ने जाँच गर्नुहोस्।

· यदि तपाईंको आइफोनमा मा आइओएस १५.१ वा एन्ड्रोइडमा मा ५.१ वा त्यसभन्दा नयाँ संस्करण छ भने, उक्त फोनमा ह्वाट्सएप अझै चल्नेछ।

· यदि तपाईंको फोन निकै पूरानो मोडेलका हो र अपरेटिंग सिस्टम अपडेट गर्न मिल्दैन भने, नयाँ फोन प्रयोग गर्न थाल्नुअघि ह्वाट्सएपका महत्वपूर्ण डेटाहरु (जस्तैः च्याट, फाइल आदि) लाई ब्याकअप गर्नुहोस् ।

मेटाले किन गर्यो यस्तो निर्णय ?

पुराना आइफोन तथा एन्ड्रोइड फोनका संस्करणहरूले नयाँ तथा अद्यावधिक सुरक्षा अपडेटरु प्राप्त नगर्ने हुनाले यस्ता उपकरणहरूमा डेटा ह्याक हुने वा अन्य साइबर खतराहरूको जोखिम बढेको हुन्छ ।

सोही कराणले मेटाले बेलाबेलामा पूराना मोडेलका फोनहरुबाट आफ्ना एपहरुलाई हटाउने गर्दछ । प्रयोगकर्ताहरुलाई साइबर आक्रमणबाट बँचाउनकै लागि त्यस्तो कदम चालिएको दाबी मेटाको छ। एजेन्सीको सहयोगमा

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
गुगल संस्थापक भन्छन् : एआईलाई धम्की दिनुस्, राम्रो उत्तर दिन्छ

गुगल संस्थापक भन्छन् : एआईलाई धम्की दिनुस्, राम्रो उत्तर दिन्छ

आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

कर्णाली सरकारको नीति तथा कार्यक्रम ‘मेक इन कर्णाली’ र ‘मेड इन कर्णाली’ अभियान सञ्चालन गरिने

कर्णाली सरकारको नीति तथा कार्यक्रम ‘मेक इन कर्णाली’ र ‘मेड इन कर्णाली’ अभियान सञ्चालन गरिने

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d