Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

स्थानीय समस्याका बारेमा नागरिकसँग छलफल गर्दै सांसद चौधरी

स्थानीय समस्याका बारेमा नागरिकसँग छलफल गर्दै सांसद चौधरी

काठमाडौँ – उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्याका बारेमा नागरिकसँग  छलफल थालेका छन्। नवलपरासी  (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल थालेका हुन्।

सरावल र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारेमा छलफल गरेका छन् ।  सो क्रममा उनी समक्ष स्थानीयले बाढी, डुबान र सिँचाइको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्।

सरावल –६ का झिंकुसिंह चौधरीले डुबानले बर्सेनि समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । ‘हामीले प्रत्येक वर्ष डुबानको समस्या झेल्दै आएका छौँ । सरकारले सधैँ आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या  समाधानका लागि गम्भीर देखिएन,अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौँ ,’ उनले भने ।

त्यस्तै प्रतापपुर–५ का रामजी सिंहले सिँचाइको समस्याबारे अवगत गराए। ‘सिँचाइको भरपर्दो व्यवस्था नहुँदा किसानले ठूलो समस्या भोग्दै आएका छौँ, सिँचाइको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयनका लागि  प्रतिबद्ध रहेको बताएका छन्। उनले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधानका लागि पहल भइसकेको जानकारी दिए ।  नेपाल सरकार र भारत सरकारबीच नै डुबान समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको चौधरीको भनाइ छ ।  त्यस्तै उनले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताएका छन् । क्यानाडानेपाल

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा

नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d