Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

बढ्यो मधेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब, अब कसको कति ?

बढ्यो मधेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब, अब कसको कति ?

काठमाडौं । मधेश सरकारले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि गरेको छ ।

केही महिना बाँकी रहेको समय प्रदेश मन्त्रीपरिष्दको बैठकबाट प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदलगायतका तलबमा वृद्धि गरिएको छ ।

गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ।

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची ९१० को क्र।सं। १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र क्र।सं। ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

अब मधेस प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन्। यस्तै, मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार तलब पाउने छन्।

यस्तै मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रतिगाडी ३ सय लिटर इन्धन पाउने गरी मन्त्रिपरिषद्‌बाट निर्णय गरेका हुन्।

यस्तै, मन्त्रीले प्रतिमहिना २५०, राज्यमन्त्रीले २२५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए।

यस्तै प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको हो। अब सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने भएका छन्।

यस्तै प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४९० र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकोमा अब उनीहरुको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायक मन्त्री सरह दिने भएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
निहारिकाको बच्चा र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

निहारिकाको बच्चा र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

Leave a ReplyCancel reply

लोकप्रिय

US Special Forces provide intelligence and planning support to Ecuadorian military

US Special Forces provide intelligence and planning support to Ecuadorian military

Annual political debate begins in China, economy top agenda

Annual political debate begins in China, economy top agenda

Experts’ meeting decides on hereditary statehood debate in Iran

Experts’ meeting decides on hereditary statehood debate in Iran

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Election Campaigning to Halt from Midnight Ahead of House of Representatives Polls

Voters Allowed to Use Six Types of Documents for Thursday’s House of Representatives Election

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d