Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा , सिके राउतलाई प्रधानमन्त्रीले बोलाए

जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा , सिके राउतलाई प्रधानमन्त्रीले बोलाए

राजबिराज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीका अध्यक्ष सिके राउतले आइतबार मिडियाहरु सग कुरा गर्दै आफू जुनसुकै बेला पनि सरकार बाहिर बाहिरन तयार भएको बताएका हुन् । उनले भने, ‘मलाई सत्तामा बस्न लोभ छैन । म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट निस्की भनेका दिन निस्कन तयार छु । म सङ्घीयता खतरामा नपरोस् भनेर मात्र सरकारमा सहभागी भएको हो ।’

आइबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएनन् । बैठकपछि राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने गरिएको संयुक्त अपीलमा पनि राउतले हस्ताक्षर गरेनन् ।

प्रधानमन्त्री दाहालले आफूहरूलाई बैठकमै नबोलाएको राउतले बताए । उनले भने, ‘राष्ट्रियसभामा म आफ्नो किसिमले उम्मेदवारी दिन्छु, यो मेरो पार्टीको स्वतन्त्रताको विषय हो ।’

बालुवाटार बैठकमा राउतको अनुपस्थितिसँगै प्रधानमन्त्रीले सिके राउतको पार्टीलाई सरकारबाट मन्त्री फिर्ता बोलाउन भनेको चर्चा सुरु भएको छ । राउतका अनुसार सोमबार प्रधानमन्त्री दाहालले भेट्न बोलाएका छन् । उनले भने, ‘किन बोलाउनुभएको हो थाहा छैन । तर, म राष्ट्रियसभामा गठबन्धन गरेर जाने पक्षमा छैन ।’

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एक सिट नदिएपछि सिके राउत र प्रधानमन्त्री दाहालबीच खटपट सुरु भएको हो ।

प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा रहेको जनमत पार्टीको ६ सिटमा प्रतिनिधित्व छ । एउटा मन्त्रालय पाएको जनमतले अनिता देवीलाई सामान्य प्रशासन मन्त्रीका रुपमा सरकारमा पठाएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
मधेशी महिला पहिचानको समस्या

मधेशी महिला पहिचानको समस्या

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

Leave a ReplyCancel reply

लोकप्रिय

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d