Madhesh Province

बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

राजविराज । सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु पठाउने गरिएको बताए । उनीहरुले अत्यधिक उजुरी पठाउँदा...

Read more

नेपालकै ठूलो कमला नदीको झोलुंगे पुलको प्रधानमन्त्रीले उदघाटन गर्ने

नेपालकै लामो नवनिर्मित धनुषा र सिराहा जोड्ने कमला नदीको झोलुंगे पुलको उदघाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने भएका छन् ।...

Read more

अपहरकारीको अखाडा बन्दै महोत्तरी र सर्लाही, सीमा पारी भारतीय बजारमा त्रास

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, माघ २९ गते । अपहरणकारी : कब देरहे है तीन करोड ? पीडित परिवार : सर हम सिर्फ ५०...

Read more

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

रामशंकर भण्डारी बलान विहुल । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर-२ स्थित रहेका बलान खाेलामा बान्धनै नबनाई  रू. ४९ लाख...

Read more

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

सिरहा । सिरहा गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरकी प्रियंका कुमारी महतोलाई श्रीमान बिनित कुमार महतोले कुटपिट गरि ससुरा बिसुनी महताले...

Read more

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

बारा। बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीय एकता अभियान...

Read more

मधेशी महिला पहिचानको समस्या

हेमन्ती केवरत मधेशी महिलाका सामाजिकअवस्था मधेशमाबसोबास गर्ने गैर खसभाषीमहिलाहरूलाई ‘मधेशीमहिला’भन्नखोजिएको हो । यसअन्तर्गत मधेशीआदिवासीजनजाति, मधेसी, मधेशीदलित रमधेशी मुसलमानमहिलाकापहिचानकाबारेमाचर्चा गर्न खोजिएको...

Read more

जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा , सिके राउतलाई प्रधानमन्त्रीले बोलाए

राजबिराज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ...

Read more

बिआरआई राष्ट्रिय स्वाधिनताको लागि खतरा भएको अभियानको निष्कर्ष

राष्ट्रीय एकता अभियान जनकपुरले राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम आयोजन गरेको छ। समाजसेवी राघवेंद्र...

Read more

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ । सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु...

Read more
Page 14 of 20 1 13 14 15 20

लोकप्रिय